Section A
Q1. 10× 5 = 50 धरित्रीमा सत्य, श्रम र पसिनाको भर परी
(a) तपस्या जो गर्छन् सरल मनले जीवनभरी। तिनैको त्यै सत्य, श्रम र पसिना-रूप तपको चिरस्थायी यै हो परिणति उज्यालो गजबको॥ सत्ते त्रेता द्वापर कलीयुग लाग्यो।
(b) दया धर्म जति सबै पर पर भाग्यो।। दया छैन मनमा धर्म छ काँहाँ। कल्याहा र क्रोधी कलियुग माँहाँ॥ अस्तित्वको हाम्रो मक्किनलागेको टेवालाई
(c) काँध हाल्न आउने, अँ मान्छे चाहिएको छ सन्तान चाहिएको छ, बाँझा इच्छा र सपनालाई हाम्रो हरिलो-भरिलो पारिदिने एक होइन, हजारन् उपस्थिति चाहिएको छ। यो देशको माटोले भन्छ
(d) यो देशको ढुंगाले भन्छ हाम्रो पनि रातो रगत यहीँ बगेको छ हाम्रो पनि तातो पसिना यहीँ खसेको छ। सहने सोझाहरूका सैयन् मुटुको विझ्ने शोला बनिदे
(e) तिमिर-विनाशक युगको झरिलो अग्नि-पुञ्जको गोला बनिदे सल्केको तँ आग्नेय-गिरि बन्, ल्याई विद्युत आँधी गर्जन सहिष्णुताको सरल उज्यालो-हिम-शिखर झैँ नबन्-नबन्। ‘‘दृष्टान्तमा यो नाटक बनाई शक्तिमान तर हृदयहीन हिरण्यकशिपु र दयावान् तर शक्तिहीन प्रह्लादलाई अघि सारेर
(a) 2. प्राचीन समयलाई लिई आधुनिक हिट्लर र गान्धीको समयमा छाप पार्न खोजेको हुँ’’—प्रस्तुत भनाइको सन्दर्भलाई 20 लिएर 'प्रह्लाद' नाटकको वैचारिक पक्षको मूल्याङ्कन गर्नुहोस्। ‘सुस्केरा’ एकाक्कीमा चित्रित शिक्षक जीवन-वृत्तिको मार्मिक पक्षलाई अक्कित गर्दै यस एकाक्कीमा ‘सक्कलन-त्रय’-को
(b) निर्वाहबारे विश्लेषण गर्नुहोस्। ‘तरुण-तपसी’ काव्यमा प्रदर्शित सामाजिक र आध्यात्मिक पक्षहरूको सोदाहरण व्याख्या गर्नुहोस्।
(c) SQ - P - NPLO[21 \boldsymbol2