Section A
Q1. निम्नलिखित प्रत्येक प्रश्नको लगभग 150 शब्दमा उत्तर लेख्नुहोस् : 10× 5 = 50 नेपाली भाषाका उत्पत्ति र स्वरूपबारे संक्षिप्त चर्चा गर्नुहोस् ।
(a) सर्वनाम भनेको के हो? यसका कतिवटाहरू भेदहरू छन्? ती मध्ये कुनै दुईवटा भेदको परिभाषा र उदाहरण प्रस्तुत
(b) गर्नुहोस्। नेपाली भाषाको मानस्तरीकरणको सन्दर्भमा ‘हलन्त बहिष्कार’ आन्दोलनको के कस्तो भूमिका रहन गएको
(c) छ-छलफल गर्नुहोस्। भाषा र भाषिकामा के भिन्नता छ? दार्जीलिङ र सिक्किमका नेपाली भाषा वस्तुतः ‘भाषा’ हो कि ‘भाषिका’ हो प्रमाण
(d) दिएर पुष्टि गर्नुहोस्। भारतमा सामाजिक र सांस्कृतिक उन्नयन र विकासको क्षेत्रमा नेपाली भाषाको के कस्तो भूमिका रहेको छ— व्याख्या
(e) गर्नुहोस्। नेपाली व्याकरण लेखनमा विदेशी विद्वानहरूले दिएका योगदानबारे आफ्नो अध्ययन प्रस्तुत गर्नुहोस्। α 2. 20 वाच्य भनेको के हो? यसका भेदहरू कति छन् र वाच्य परिवर्तन कसरी हुन्छ?
(b) भारतमा नेपाली भाषा-शिक्षणको के कस्तो व्यवस्था छ-प्रकाश पार्नुहोस्।
(c) नेपाली भाषाको प्राचीन स्वरूपबारे विस्तृत चर्चा गर्नुहोस्।
(a) 3. कारक भन्नाले के बुझिन्छ? नेपाली व्याकरणमा कति प्रकारका कारकहरू छन्? ती प्रत्येकको परिभाषा र उदाहरण
(b) दिनुहोस्। 15 भाषाको मानस्तरीकरण भन्नाले के बुझिन्छ? नेपाली भाषाको मानस्तरीकरणका आधारहरू के के हुन्—प्रस्ट पार्नुहोस्।
(c) नेपाली भाषाको अध्ययन परम्परामा भारतको पूर्वाश्चल भेकको के कस्तो योगदान रहेको छ—सविस्तार चर्चा 4.
(a) गर्नुहोस्। 20 विशेषण कति प्रकारका हुन्छन्? उद्देश्य-विशेषण र विधेय विशेषणलाई उदाहरण दिएर स्पष्ट पार्नुहोस्।
(b) नेपाली भाषाको एकीकरणको निम्ति प्राथमिक स्तरदेखि उच्चतर स्तरसम्म व्याकरण पठन-पाठनको आवश्यकता र
(c) गरिमा कति मान्य छ—आफ्नो मत प्रकट गर्नुहोस्।